कलैया : लमखुट्टे सम्म नियन्त्रण गर्न नसक्ने यो कस्तो उपमहानरपालिका ?

२०४६ सालमा स्थापना भएको तत्कालीन कलैया उपमहानरपालिका बिभिन्न बाधा, अवरोध र आन्दोलन पश्चात उपमहानरपालिकामा परिणत भयो । कर्मचारी तन्त्रलाई हटाउँन र बिकास नयाँ गति लिन स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । उपमहानरपालिकामा मेयर सहित बिभिन्न वडाहरुमा वडाअध्यक्ष र वडा सदस्य निर्वाचित भएर आए तर उपमहानरपालिका बिल्ला ओढेको कलैया के साच्चै उपमहानरपालिका हुन लायक छ ? […]

Read More

ऐतिहासिक, पर्यटकिय क्षेत्र सिम्रौनगढ बिशेष

बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौणगढ आफ्नो ऐतिहासिक पृष्ठभुमी बाकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो । मिथिला उत्सकर्ष देखी अवसान सम्म बारा १२ वटा दुर्गहरुको माझमा रहेको दुर्गलाई बारा गढि र सो बाटै बारा  जिल्लाको नामाङ्कन गरीएको र ति १२ गढिहरु मध्ये एउटा सिम्रौणगढ पनी हो । मिथिला […]

Read More