नमस्कार,

म अरुण कुमार साह कलैया, बारा निवासी बिगत ८ बर्ष देखी वेब डिजाइनिङ्गको क्षेत्रमा कार्यरत छु । बिभिन्न समाचार पोर्टल, स्कूल–कलेज, सरकारी तथा गैर सरकारी संस्थाहरुको वेबसाईट निमार्णको अनुभव बोकेको छु ।

स्थानीय स्तरमा रही कम लागतमा बिश्व स्तरीय वेवसाईट निमार्ण गर्न तपाई पनि इच्छुक हुनुहुन्छ भने मलाई सेवाको अवसर अवश्यक दिनुहोला ।

वेव डिजाइनिङ्गको क्षेत्रमा मेरो अनुभव

WordPress
90%
Joomla
75%
SEO
80%
Photoshop
90%